gorkhapatraonline.com·३ दिन अघिबाटोमै सुत्केरी हुनुभएका तुल्सीलाई प्रहरीले गरे उद्दार
अछाम जिल्लामा बाटोमै सुत्केरी भएकी महिलाले महिला र बच्चाको उद्दार गरिएको छ।मंगलबार दिउँसो जिल्लाको मंगलसैन नगरपालिका १४ कालागाउ पौवा २६ वर्षीय तुल्सी बिष्ट सोडारीले बाटोमै बच्चाको जन्म दिनुभएको हो ...