baahrakhari.com·४ दिन अघिजब प्रमोद आफ्नै कन्सर्टको ट्राफिक जाममा आफैँ फसे
काठमाडौं । आम नेपाली दसैँको माहोलमा परिवार र आफन्तसँग रमाइरहेका बेला प्रमोद खरेललाई भने स्टेज चढ्न भ्याइनभ्याइ थियो । आसामको उदालगुरीमा कात्तिक ३ (दसैँको टीकाको अघिल्लो दिन) ‘प्रमोद एन्ड परम्परा’को...