nagariknews.nagariknetwork.com·८ हप्ता अघिआलोचनाको शिकार बन्यो फिल्म ‘आईएम जित बहादुर’को टिम
गत सोमबार असार १ गते विश्व सम्पदा सूचीमा सूचीकृत तथा हिन्दु धर्मावलम्बिहरुको आस्थाको केन्द्र मानिने पशुपतिनाथ परिसरमा हुने साँझ आरतीको क्रममा चलचित्रको प्रचार गरिएपछि आचोलना भएको छ । सोमबार साँझ ज...