ratopati.com·५ दिन अघिकम्युनिस्ट पार्टीहरूसँग एकता गर्न नेकपाले बनायो वार्ता समिति
काठमाडौँ । कम्युनिष्ट पार्टीहरुसँग वार्ता गर्न नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले एकता वार्ता समिति गठन गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले न...