bishowkhabar.com·६ दिन अघिरोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ
काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका– ५ बस्ने जुम्ला घर भएका ३६ वर्षीय वीरेन्द्र शाहीला...