nepalpress.com·१३ घण्टा अघिऋषिपञ्चमी नुहाउने क्रममा स्याङ्जामा खोलाले बगाएर एक महिलाको मृत्यु
वालिङ । ऋषिपञ्चमीको दिन बिहानै आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । वालिङ नगरपालिका-९ भूम्रेकी ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका...