kendrabindu.com·४ दिन अघिकैलालीमा बेपत्ता भएका बोहरा जंगलको भिरमा मृत फेला
कैलाली । कैलालीको चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा जंगलको भिरमा मृत अवस्थामा फेला परेका छन्। घरबाट बेपत्ता भएपछि खोजी गर्ने क्रममा उनी चुरे गाउँपालिका–१ तुलिखेतस्थित स्थानीय जं...