nepallive.com·३ दिन अघिम्याक्स टाइगरको दसैँ धमाका : ९ जनाले जिते मोटरसाइकल र स्कुटर, प्रोटोन कार अझै बाँकी
काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत नौ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन् । सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन...