setopati.com·५ हप्ता अघिरास्वपा सांसद यादवले भने- सरकार कुम्भकर्ण निन्द्रामा छ, घण्टी बजाएर जगाउनुपर्छ
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरूषोत्तम यादवले देशका युवा लागुऔषधको दलदलमा डुब्दा पनि सरकार कुम्भकर्ण निन्द्रामा रहेको बताएका छन्। प्रतिनिधि सभाको आजको शून्य समयमा बोल्दै यादवले भने...