khabarhub.com·५ हप्ता अघिभिजिट भिसा प्रकरण : तीर्थराजलाई घुस दिएर अदालतमा बयान फेरेका थापाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा चर्किएको भिजिट भिसा प्रकरणमा अर्को मुद्दा चलाएको छ।