shilapatra.com·६ हप्ता अघिसंसारलाई गति दिने यात्राको द्विशतवार्षिकी
हालै बेलायतको रेल नेटवर्कमा भएको एउटा दुर्घटनाले रेल सुरक्षाको मुद्दालाई फेरि एकपटक बहसको केन्द्रमा ल्याएको छ । यो घटना बेलायतको रेल दुर्घटनाको लामो इतिहाससँग पनि जोडिएको छ, जहाँ विगतमा भएका ठूला द...