annapurnapost.com·३ हप्ता अघिनगर समिति चयनका विषयमा रास्वपामा विवाद, २ सांसदबीच भनाभन
परासी : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)नवलपरासीमा विवाद देखिएको छ। रामग्राम नगर समितिको अधिवेशनका क्रममा यो विवाद अझ सतहमा आएको छ। नगर समिति चयनका विषयमा प्रतिनिधि सभा सदस्य विक्रम खनाल र नरेन्...