nepalpress.com·५ दिन अघिविश्वकपका नयाँ पाहुना : फुटबलको सपनालाई इतिहासमा बदल्न हिँडेका राष्ट्रहरू
तपाईंलाई सम्झना छ ? २०२२ को कतार विश्वकप अन्तर्गत नोभेम्बर २२ को त्यो दिन एउटा उलटफेर भयो । अचम्मै भयो ! फुटबल बुझ्ने र मनपराउने हरेकले सायद त्यो दिन कहिल्यै बिर्सने छैनन् । विश्वकपको पहिलो खेलमा ...