baahrakhari.com·५ दिन अघिआफ्नै कीर्तिमान तोड्दै सलिमले बनाए नयाँ राष्ट्रिय रेकर्ड
सुर्खेत । वीरेन्द्रनगरमा जारी ४६औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडी सलिम देवानले पुरुष लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले आफ्नै नाममा रहेको पुरानो...