techpana.com·१ दिन अघिएसिया फिनटेक अलायन्स अवार्डको शीर्ष ३० मा नेपालका खल्ती, एनसीएचएल र आईएमएस सफ्टवेयर छनोट
काठमाडौं । एसिया फिनटेक अलायन्स (एएफए) ले आयोजना गर्न लागेको ‘एएफए अवार्ड २०२६’ को शीर्ष ३० फाइनालिस्टको सूची सार्वजनिक भएको छ । जसमा नेपालका तीन फिनटेक कम्पनीहरू आईएमई खल्ती लिमिटेड, नेपाल क्लियरि...