ratopati.com·३ दिन अघिचन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा रेबिज सङ्क्रमणका कारण एक ४८ वर्षीय पुरुषको मृत्यु भएको छ। केही हप्ताअघि कुकुरले टोकेपछि रेबिज विरुद्धको खोप (एआरभी) नलगाएका ती पुरुषमा सङ्क्रमण देखिएक...