kalakarmi.com·४ दिन अघिनेपालमा पहिलो पटक एनिमेसन फिल्म फेस्टिभल, अक्टोबरमा AAFF 2026 हुने
काठमाडौं- नेपाल एनिमेसन र भि.एफ.एक्स कलाकार संघ (AVAAN) ले नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव ‘AVAAN Animation Film Festival–AAFF 2026’ आयोजना गर्ने भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा बोर...