gorkhapatraonline.com·१ हप्ता अघिउत्कृष्ट तीन कृषि उद्यमी नगद पुरस्कारसहित सम्मानित
धादिङका तीन जना उत्कृष्ट कृषि उद्यमी नगद पुरस्कारसहित सम्मानित भएका छन् । कृषि क्षेत्रमा उद्यमशीलता प्रवर्द्घन गर्दै कृषकलाई आत्मनिर्भर र व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालित ...