gorkhapatraonline.com·६ दिन अघिदुई किलोग्राम अफिमसहित तीन जना पक्राउ
बर्दियामा लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक किलो ९२६ ग्राम अफिम बरामद भएको छ । पक्राउ पर्नेमा जाजरकोट जिल्ला बारेकोट गाउँपालिका–४ बस्ने ४६ वर्षीय ऐनबहादुर रावत, सोही ठ...