baahrakhari.com·२ दिन अघिविश्वकपमा अल्जेरियाले जित दर्ता गराउँदा जोर्डन बाहिरियो
काठमाडौं । विश्वकपमा अल्जेरियाले पहिलो जित दर्ता गराएको छ । समूह 'जे' को दोस्रो चरणको खेलमा अल्जेरियाले जोर्डनलाई २-१ ले हराएको हो ।अल्जेरियाका लागि नदिर बेनबौली र अमिन ग्युरीले समान १ गोल गरे । ख...