gorkhapatraonline.com·३ दिन अघिकृषकका कागती बोटमै कुहिन थाले
मुगुको छायाँनाथ रारा नगरपालिका –१३ तिर्पगाउँस्थित श्रीपानीका कृषक अंगबहादुर रोकायाले पाँच रोपनीमा उत्पादन गरेका कागती बजारसम्म पुग्न नसक्दा बोटमै कुहिन थालेको छ । वर्षौंदेखि व्यावसायिक कृषि गर्दैआ...