barnanmedia.com·३ दिन अघि‘बोटमै थियो २५ लाखको सम्पत्ति, रातारात चोरले बनाए रित्तो: ओखलढुंगामा बुद्धचित्त लुटियो’
ओखलढुंगाको (टोक्सेल) स्थित बिर्ता टोलमा गएराति बोटबाटै लाखौँ मूल्यको बुद्धचित्तको दाना चोरी भएको छ। स्थानीय अर्जुन गौतमले व्यावसायिक रूपमा खेती गरेको बोटबाट परिपक्व हुँदै गरेका बुद्धचित्तका दानाहरू...