nagariknews.nagariknetwork.com·२० घण्टा अघिपौडी खेल्ने क्रममा फेवातालमा डुबेर युवकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेका पोखराका एकजना युवाको ज्यान गएको छ। पौडी खेल्ने क्रममा मंगलबार बेलुकी बेपत्ता भएका १९ वर्षीय ती युवकलाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले फेवातालबाट उद्धार...