gorkhapatraonline.com·३ दिन अघिस्वस्थ भएर बाँच्न नियमित योग
योग भन्नाले केवल शारीरिक रूपले गरिने अभ्यास वा कसरत मात्र जनाउँदैन । योग शारीरिक, मानसिक र आध्यात्मिक रूपले स्वस्थ र दुरुस्त भई सन्तुलित जीवन जिउने तरिका हो । पतञ्जलिको योगसूत्रमा अष्टाङ्ग योगका बा...