gorkhapatraonline.com·१ दिन अघिउजाडिँदै छ किसानको सपना
। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, साँगास्थित बद्री खत्रीको लेयर्स कुखुरा फार्ममा यतिबेला अस्वाभाविक सन्नाटा छ । केही महिनाअघि सयौँ कुखुराको चिरबिराहटले गुञ्जिने खोर अहिले रित्तिएको छ । खोरभित...