gorkhapatraonline.com·१ दिन अघिग्याबिन पर्खालले बस्ती सुरक्षित
ग्याबिन पर्खाल लगाएपछि बाम्टा गाउँको एउटा सिङ्गो बस्ती पहिरोबाट सुरक्षित भएको छ । खार्पुनाथ गाउँपालिका–५ को ५२ घरधुरीको उक्त बस्ती भिरालो जमिनमा भएका कारण पहिरोबाट जोगाउन पर्खाल लगाएर सुरक्षित बनाइ...