gorkhapatraonline.com·४ घण्टा अघिनगर अस्पताल भयो अलपत्र
घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत नगर अस्पतालको काम अपूरै रहेको छ । सङ्घीय सरकारले स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले २०७७ मङ्सिर १५ गते देशभर एकै पटक ३९६ आधारभू...