gorkhapatraonline.com·५ दिन अघिचट्याङ लागेर चौपायाको मृत्यु
तनहुँको देवघाट गाउँपालिकामा चट्याङ लागेर आधा दर्जन चौपाया मरेका छन् । देवघाट गाउँपालिका–५ शिखर बस्ने ५५ वर्षीय भविलाल गुरुङको गाईगोठमा चट्याङ पर्दा गोठमा रहेका चौपायाको मृत्यु भएको हो । जिल्ला प्र...