setopati.com·५ दिन अघिबाँदर धपाउन राखेको विद्युतीय पासोमा परी गुमाए ज्यान
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परी ६६ वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बीउ राख्न जाँदा करेन्टको पासोमा परेर...