nagariknews.nagariknetwork.com·२१ घण्टा अघिभीरबाट टेम्पो फाल्ने कर्मचारी जेलबाट छुटे: धनादेवीले पाइन पाँच लाख क्षतिपूर्ति
भीमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरीको गाईमाराबाट बनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीडित कैलाली गोदावरी नगरपालिका वडा नं ४ बासापानी निवासी ४४ वर्षीय धनादेवी धामीले ५ लाख क्षतिपूर्ति पाएकी छन...