gorkhapatraonline.com·१ हप्ता अघिसिन्धुली हिरासत मृत्यु प्रकरण: यातनाको पुष्टि नभएको गृहमन्त्रीको जानकारी
सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरीले कुनै पनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको पाइएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा भुवनबहादुर सुनार...