nepalpress.com·१६ घण्टा अघिजोरपाटीबाट एसएलआरको ६ राउण्ड गोलीसहित एक जना पक्राउ
काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका- ५, टेलिकम चोकबाट अत्याधुनिक हतियार एसएलआरको ६ थान गोलीसहित एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने काठमाडौं, ज्यापू टोल बस्ने वर्ष ४३ का विकास महर्जन...