onlinekhabar.com·९ घण्टा अघिजोरपाटीबाट एसएलआरको ६ राउन्ड गोलीसहित १ जना पक्राउ
८ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित टेलिकम नजिकबाट एसएलआरको ६ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं नक्साका ४३ वर्षीय विकास महर्जन छन् । उनलाई प्रहर...