barnanmedia.com·२ दिन अघिसफा सहर’को साख जोगाउन कठिन
धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्नुहुन्छ, “गर्मी र वर्षाको समयमा फोहर दुर्गन्धित भएर चारकोसे जङ्गलको बाटो यात्रा गर्नै कठिन हुन्छ । त्यही फोहरबाट निस्किने झिँगा र लामखुट्टेका कारण घरम...