clickmandu.com·४ दिन अघिनेपालको करनीति गरिबविरोधी भयो, राजनीतिक गर्जनले मात्र अर्थतन्त्र कहीँ पुग्दैन: प्रा.डा. प्याकुर्याल
काठमाडौं । नेपाल आर्थिक संघका अध्यक्ष एवं वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुर्यालले नेपालको वर्तमान अर्थतन्त्र एउटा गम्भीर द्विविधाबाट गुज्रिरहेको बताएका छन् । संघले आयोजना गरेको आ.व. ...