nagariknews.nagariknetwork.com·४ दिन अघिफिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
फिफा विश्वकपको आजको खेलमा कुरासाओ इक्वेडर गोलरहित बराबरीमा सकिएको छ। समूह ‘इ’ अन्तर्गत आज अमेरिकाको कान्सास सिटीस्थित बाउन्ड्रिङ रंगशालामा इक्वेडर र कुरासाओ आमनेसामने भएका थिए। निर्धारित समयमा दुव...