kendrabindu.com·३ दिन अघिमुम्बईमा खानेपानीको हाहाकार !
काठमाडाैं । मुम्बईका सातवटा मुख्य जलाशयहरूमा पानीको कुल मौज्दात घटेर जम्मा ९ प्रतिशतमा झरेपछि सहरमा खानेपानीको हाहाकार हुन सक्ने जोखिम बढेको छ। बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले सार्वजनिक गरेको ए...