
झापाको बुद्धशान्ति गाउँपालिका —४ टिमाई खोलामा रहेको पैनीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ । बिहीवार दिउँसो १ः३० बजे बुद्धशान्ति –६ टिमाई खोलामा रहेको कप्तान जनसमूह पैनीमा डुबेर बुद्धशान्ति –...

2झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ को कार्यालय भवन निर्माणका लागि बहुमूल्य जग्गा दान गर्ने दाता दम्पती स्व. टेकबहादुर बोहोरा र स्व. जोगमाया बोहोराको शालिक अनावरण गरिएको छ।