
जनकपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ । हिन्दूवादी संघसंस्...

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् । साहेबगञ्ज, कप्तानगञ्ज, देवानगञ्ज, राजगञ्ज, रामगञ्ज इत्यादी । भारतको सीमा कटेर त्यहाँबाट अझै दक्षिणतिर जाने हो भने त्यहाँ पनि भैरोगञ्...

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै थापाले घटनाप्रति गहिरो...
सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दा सशस्त्र प्रहरी प्रधान कार्यालयले पुरानै एसपीलाई खटाएको छ।

काठमाडाैँ । सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी(सीडीओ) सहित सुरक्षा अधिकारीहरूकाे जिम्मेवारी खाेसिएकाे छ। सशस्त्रको कप्तानगञ्जस्थित युनिटम...

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी(सीडीओ) र कोशी प्रदेशका डीआईजी सहितका सुरक्षा अधिकारीहरूलाई फिर्ता बोलाएको छ । सुनसरीका प्रम...

११ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएकाे घटनाकाे विराेधमा विराटनगरमा पनि प्रदर्शन भएकाे छ । आइतबार कप्तानगञ्जमा दुई समूहबीच विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गा...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका-३ कप्तानगञ्जको घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न माग गरेका छन्। शान्ति, सुव्य...

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। उनले शान्ति–सुरक्षा कायम ग...

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । उनले शान्ति–सुर...

११ साउन, विराटनगर । सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ । बैठक जारी रहे...

मोरङ- सुनसरीको देवानगञ्ज गाँउपालिका- ३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा दुई जनाको मृत्यु भएको छ । आइतबार राति गोली लागेर ३० वर्षीय स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको बताएकी पालिका उपाध्यक...

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीचमा तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाएको लाग...

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ ।

काठमाडौँ । सुनसरीको दोवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप हुँदा एक जनाले ज्यान गुमाए । सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज–४ घर भएका ३० वर्षीय ओमप्रका...

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपको अवस्था सानो घटनाले सुरू भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन्।

काठमाठौं / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ । भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । यसै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी ...

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको सामुदायिक झडपको घटनामा निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरिएको छ । घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी ...

काठमाडाै– सुनसरीमा आइतबार राति भएको झडपमा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडपमा घाइते भएका ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएक...

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा स्थानीयले मोटरसाइकल जलाएका छन् । सुरक्षाकर्मीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि आक्रोशित समूहले वडा नम्बर–...

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसहितको टोलीले गृहमन्...

सुनसरीका विभिन्न स्थानमा स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ । कफ्र्यु आदेश उल्लंघन गर्दै ...

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणबाहिर जान नदिन सेना परिचालन गरिएको छ। आइतबार राति दुई समुदायबीच भएको ह...

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको झडपको घटनामा स्थानीयको मृत्यु भएको विरोधमा सदरमुकाम इनरुवामा पनि प्रदर्शन भएको छ । स्थानीयले विरोध प्रदर्शन गरेका छन् । लौक...

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा ‘बोलबम’ यात्राका क्रममा झण्डा राख्ने र डिजे बजाउने विषयमा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दै गए...

काठमाडौं । स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भइरहेपछि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ । कर्फ्यु आदेश उल्लंघन गर्दै प...

काठमाडौं- सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा एक जनाको मृत्यु पछि स्थिति सामान्य पार्न प्रहरीले लगाएको कर्फ्यूको उल्लघंन गर्दै स्थानीयले प्रदर्शन गरेको छ । दुई समूहबीचको झडप रोक्ने क्रममा...

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई पक्षबिच झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि गाउँपालिकाले दुई दिन शोक बिदा दिएको छ । देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज बजारमा आइतबार...

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा निषेधाज्ञा र कर्फ्यु आदेश उल्लङ्घन गरी प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि नेपाली सेना परिचालन गरिएको छ। आइतबार राति दुई समूहबिचको हिंसा...

विराटनगर– सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड भएपछि नेपाली सेना परिचालन गरिएको छ । हतियारसहित सेनाको टोली पुगेपछि अवस्था नियन्त्रणमा आएको प्रशासनले जना...

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडप र त्यसपछि उत्पन्न तनावको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। ग...

विराटनगर । कर्फ्यूका बीच सुनसरीको दक्षिणी क्षेत्रमा प्रदर्शन सुरू भएको छ । देवानगञ्ज गाउँपालिका-३ कप्तानगन्जको अवस्था सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएक...

विराटनगर :सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरू गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको छ । बख्तरब...

सुनसरी– सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समिति...

सुनसरी : कसुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका क्रममा भएको हिंसात्मक झडपको निष्पक्ष छानबिन गर्न प्रतिनिधिसभा सदस्य ई. दीपककुमार साहले माग गरेका छन्। सोमबार र...

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीले चलाएको गोलीबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु तथा अन्य व्यक्ति घाइते भएको घ...

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएपछि गृहमन्त्री सुधन गुरुङले घटनाबारे सुरक्षा प्रमुखहरूसँग छलफल थालेका छन् । सिंहदरबारमा ग...

११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थाप...

सुनसरीको कप्तानगन्जमा गएराति भएको घटनापछि दुइटा गाउँपालिकाभरि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बिहान ७ बजेदेखि लागु हुनेगरी हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिका...

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कप्तानग...