
काठमाडौं । सुनसरीकाे देवानगञ्जमा प्रहरीकाे गोली लागेर एक जनाको मृत्यु हुने गरी भएको झडपबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको धारणा आएको छ । पार्टी सभापति गगन थापाले सोमबार विज्ञप्ति जारी गर्द...

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसाप्रति दुःख व्यक्त गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकार...

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न र सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । आ...

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अफवाहको पछि नलाग्न र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन्। सोमबार मुख्यमन्त्री कार्कीले प्रेस विज्ञप्ति जारी गरी सुनसरीको देवानगञ्ज गाउँपालिका...

सुनसरीको देवानगञ्जमा गएरातिदेखि चर्किएको हिंसात्मक घटनाको असर छिमेकी जिल्ला मोरङमा पर्न नदिन जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा सतर्कता बढाएको छ । सम्भावित साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै ज...

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सद्भभाव कायम राख्न अपिल गरेका छन् । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सम्वेदनशील बेलामा शा...
सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दा सशस्त्र प्रहरी प्रधान कार्यालयले पुरानै एसपीलाई खटाएको छ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको सूक्ष्म अनुसन्धान गर्ने भएको छ।

सुनसरीको देवानगन्ज घटनाको विरोधमा विराटनगरमा पनि प्रदर्शन भएको छ । सोमबार दिउँसो केही व्यक्तिहरूको समूहले विराटनगरको मुख्य बजार क्षेत्रमा बन्द गराएका हुन् । उनीहरूले नाराबाजी गर्दै पसलहरू बन्द गर...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र त्यसक्रममा प्रहरीको गोली लागेर मृत्यु भएकाको घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । आयोगले जारी गरेको विज्ञप...

सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको घटनापछि सप्तरीमा उच्च सतर्कता अपनाइएको छ । घटनाको विरोधमा राजविराजमा पनि प्रदर्शन हुन थालेपछि प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा स...

राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति-सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ। आयोगले घटनाको निष्पक्ष अनुसन...

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको घटनाक...

विराटनगर। सुनसरीको देवानगञ्जमा चर्किएको हिंसाको असर विराटनगरसम्म पुगेको छ । सोमबार दिउँसो केही व्यक्तिहरूको समूहले विराटनगरको मुख्य बजार ट्राफिक चोक क्षेत्रको बजार बन्द गराउने प्रयास गरेका छन्। जि...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका-३ कप्तानगञ्जको घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न माग गरेका छन्। शान्ति, सुव्य...

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको झडप घटनामा संवादबाट समाधान खोज्न अपिल गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्...

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। उनले शान्ति–सुरक्षा कायम ग...

विराटनगर। १० साउन (आइतबार) साँझ करिब ७ बजे देवानगन्ज-३ का २२ वर्षीय अमलेश मेहताले परिवारसँगै खाना खाएका थिए। खाना खाएर सुत्ने तयारी गरिरहेका बेला बस्तीमा एकाएक होहल्ला मच्चियो। गाउँको शिव मन्दिर आ...

काठमाडौँ। सुनसरीमा सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ। यहाँको देवानगञ्जमा आइतवार दुई समूहको झडपपछि उग्र बनेपछि सोमवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठ...

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान अघि बढाएको छ। आयोगका प्रवक्ता डा. टीका...

विराटनगर– सुनसरीको देवानगञ्जमा भएको दुई समूहकाे झडपपछि उग्र बनेकाे अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएकाे छ । आइतबारकाे झडपपछि साेमबार जिल्ला प्रशासन कार्यालय सुनसरी...

सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडप, त्यसपछि प्रहरीले गोली चलाउँदा एक युवाको मृत्यु, दर्जनौँ घाइते, आगजनी, तोडफोड, कर्फ्यु, सेना परिचालन र त्यसपछि फैलिएको तनावले फेरि एकपटक नेपालजस्तो बहुजाती...

११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदाय बिच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक ...

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिन्दू–मुस्लिम समूहको झडपपछि उग्र बनेको अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ । आइतबारको झडपपछि सोमबार जिल्ला प्रशासन कार्यालय...

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न र साम्प्रदायिक भड्काव रोक्न सर्वपक्षीय बैठकले विशेष पहल गर्ने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहर...
विराटनगर। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको र घटनाका ...

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसिले सुनसरीको देवानगञ्जमा प्रहरीको गोलीबाट एक जनाको ज्यान जाने गरी भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज ...

नेपाली सेना परिचालन भएपछि सुनसरीको देवानगन्जको तनाव मत्थर बन्दै गएको छ। आइतबार राति झडप भएपछि एक जनाको ज्यान गएको र थप ९ जना गोली लागेर घाइते बनेको घटनापछि सोमबार देवानगन्ज र आसपासका क्षेत्रमा तना...

११ साउन, सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार राजविराजमा पनि प्रदर्शन गरिएको छ । सुनसरीको छिमेकी जिल्ला सप्तरी भएको...

सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ । बैठक जारी रहेको र घटनाका सम्बन्धम...

विराटनगर । सुनसरीको देवानगञ्ज घटनाका बिषयमा भएको सर्वपक्षीय छलफल सकिएको छ । सर्वपक्षीय छलफलमा सहभागिहरुले सबै पक्षले संयमता अपनाउँदै शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सहकार्य गर्ने प्रतिबद...

११ साउन, विराटनगर । सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ । बैठक जारी रहे...

मोरङ- सुनसरीको देवानगञ्ज गाँउपालिका- ३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा दुई जनाको मृत्यु भएको छ । आइतबार राति गोली लागेर ३० वर्षीय स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको बताएकी पालिका उपाध्यक...

काठमाडौं । एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको तनाव नियन्त्रणमा लिने ...

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ ।

सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा भएको घटनापछि सबै पक्ष संयमित भएर सामाजिक सद्भाव कायम गर्दै शान्ति–सुरक्षा मजबुत बनाउन सहयोग गर्ने सहमति भएको छ। घटनापछि सोमबार दिउँसो सुन...

सुनसरीको देवानगञ्ज गाउँपालिकाको नयाँ हाटबजार क्षेत्रमा आइतबार राति भएको झडपमा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । स्थानीय हिन्दु र मुस्लिम युवाको झडपपछि प्रहरीले गोली चलाएको आशंका गरिएको छ । ...

काठमाठौं / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ । भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । यसै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी ...

सुनसरी- सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्न थालेपछि नेपाली सेना परिचालन गरिएको छ । परिस्थिति नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो । बख्तरबन्...

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको सामुदायिक झडपको घटनामा निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरिएको छ । घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी ...