baahrakhari.com·५ दिन अघिबूढानीलकण्ठ बन्यो राष्ट्रिय महिला बास्केटबलको च्याम्पियन
काठमाडौं । १०औँ राष्ट्रिय महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बूढानीलकण्ठ नगरपालिकाले जितेको छ । बूढानीलकण्ठ ग्रान्डी स्टार्सलाई ५०–३७ ले हराउँदै च्याम्पियन बनेको हो । सुरुआतदेखि नै खेलमा अग्...