shilapatra.com·११ हप्ता अघिबालेनको नाममा फेक विज्ञापनको ओइरो : मासिक ४ लाख ८० हजार कमाउने आश्वासन
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को नाममा एक फेक विज्ञापन खुलेको छ । सामाजिक सञ्जालमा बटरफ्लाई पोलिसी ९१ नामक आईडीले बुस्ट गरेर राखेको पोस्टमा यस्तो विज्ञापन गरिएको हो । विज्ञापनमा वालेन्द्र शाह...