kendrabindu.com·२ दिन अघिएक युट्युबरको फिल्मले कमायो ४०० मिलियन डलरभन्दा बढी
काठमाडाैं । कुनै समय युट्युबमा सर्ट हरर फिल्म बनाउने करी बार्कर आज हलिउडका चर्चित नयाँ निर्देशक बनेका छन्। उनले लेखेको र निर्देशन गरेको ‘अब्सेसन’ नामक सुपरन्याचुरल हरर फिल्म करिब ७.५ लाख अमेरिकी ड...