baahrakhari.com·२ दिन अघिचिकित्सा शिक्षा आयोगको निर्णयले रोकिएको पीसीएल नर्सिङ कार्यक्रम पुनः सञ्चालन हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्णयका कारण लामो समयदेखि रोकिएको प्रमाणपत्र तह नर्सिङ (पीसीएल नर्सिङ/स्टाफ नर्स) कार्यक्रम पुनः सञ्चालन हुने सम्भावना बढेको छ । उच्च अदालत पाटनले कानुनद्वारा तो...