shilapatra.com·२३ घण्टा अघिरविले बिहान साढे ८ बजे मतदान सुरु हुन्छ भनेका थिए, होटलबाट चेक आउट गरेर आएका कार्यकर्ता अन्योलमा
रास्वपा महाधिवेशनमा स्याङ्जा जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी हुन आएकी चण्डिका सापकोटा दिउँसो ३ बजे निर्वाचन हुने हलमा भेटिइन् । उनी विद्युतीय भोटिङ मेसिनमार्फत कसरी मतदान हुने भन्ने जानकारी प्रा...