baahrakhari.com·२ दिन अघिदोलखामा कार दुर्घटना, ६ जना घाइते
काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका–६, भुतपोखरीस्थित चरिकोट–कालिञ्चोक सडकखण्डमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कालिञ्चोक मन्दिरको दर्शन गरी चरिकोटतर्फ आउँदै गरेको बा १५ च १४९२ नम्बरको...