deshsanchar.com·२ दिन अघिबालबालिकाको सुरक्षामा लापरवाही गरेको भन्दै मेटामाथि ५६७ मिलियन थप जरिवाना
अमेरिकाको न्यू मेक्सिको राज्यको एक अदालतले सामाजिक सञ्जाल कम्पनी मेटालाई बालबालिकाको सुरक्षासम्बन्धी जोखिमबारे पर्याप्त चेतावनी नदिएको ठहर गर्दै थप ५ सय ६७ मिलियन ( ५६ करोड ७० लाख अमेरिकी डलर) नेपा...