gorkhapatraonline.com·४ दिन अघिओखलढुङ्गामा बाढी–पहिरोको कहर : ६ चौपाया बेपत्ता
अविरल वर्षापछि आएको बाढी र पहिरोले चिशंखुगढी गाउँपालिकामा भौतिक संरचना तथा चौपायाको क्षति गरेको छ । शनिबार अपरान्हदेखि परेको वर्षाका कारण गाउँपालिकाको वडा ३ र ५ जोड्ने खानीखोला माथिको पक्की पुल बाढ...