annapurnapost.com·४ दिन अघिओखलढुङ्गामा बाढीको वितण्डा : ७ परिवारको गोठ र पुल बगायो
ओखलढुङ्गा : भीषण वर्षासँगै आएको बाढी र पहिरोले ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ। शनिबार साँझदेखि परेको भीषण वर्षाले गाउँपालिकाको केन्द्र जोड्ने मुख्य बाटोमै रहेको पक्की पु...