ajakoartha.com·४ हप्ता अघिकरेन्ट चाउचाउ सुरक्षित रहेको यशोदा फुड्सको दाबी, ‘ल्याब परीक्षणपछि मात्रै बजारमा पठाउँछौं’
काठमाडौं- यशोदा फुड्सले आफ्ना सबै उत्पादन तथा ब्राण्ड गुणस्तरीय परीक्षणपछि मात्रै उपभोक्तामाझ पुग्ने जनाएको छ। कम्पनीले करेन्ट चाउचाउ निर्धक्क भएर सेवन गर्न उपभोक्तासँग आग्रह गरेको छ। कम्पनीले जार...